चन्द्रपुर,२० जेठ । संघिय सरकारले रौतहटको चन्द्रपुर नगरपालिकालाई ४१ करोड ५६ लाख रकम बिनियोजन गरेको छ । रौतहट जिल्लाका अन्य स्थानीय तह भन्दा धेरै रकम चन्द्रपुर नगरपालिकाले पाएको हो । सबै भन्दा कम यमुनामाई गाउपालिकाले १५ करोड १२ लाख रकम पाउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here