चन्द्रपुर,२४ जेठ । नेकपा एमालेका नेता ,गायक तथा अभिनेता विजय यादव निर्विज अभिनित नया“ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पुर्नेन्दु प्रोडक्सनको प्रस्तुती, चन्दुज स्टुडियोज र निर्विज प्रोडक्सनबाट निर्माण भएको भोजपुरी रोमान्टिक भिडियो म्युजिक मन जीत शनिबार संघीय राजधानी काठमाडौंमा आयोजिक एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।पुर्नेन्दु झाको निर्देशन रहेको भोजपुरी म्युजिक भिडियोमा अभिनेता विजय यादव निर्विज र रचना सिवाकोटीले अभिनय गरेका छन् ।
मन जीतमा निर्विजको गीत, सन्तोष राज सहनीको सँगीत, शिशिर पाण्डेयको व्यवस्थापन रहेको छ भने पमेला जैन र निर्जिजको स्वर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here