चन्द्रपुर,३१ जेठ । रौतहट जिल्लाका अधिकांस सामुदायिक विद्यालयका शौचालय फोहोर भएको भएपनि सम्बन्धीत विद्यालयले त्यस तर्फ ध्यान दिएका छैनन् । जिल्लाका अधिकांस आधारभुत विद्यालयका शौचालय फोहोर भएका कारण विद्यार्थीहरु खुल्ला स्थानमा शौच गर्न बाध्य रहेकाछन् । यस्तो विषमा नव निर्वाचित जनप्रतिनिधिले समेत चासो नदिएको भन्दै पत्रकार बाल बिक्रम कार्कीले समाजिक संजाल फेसबुकमा यस्तो फोटो अपलोड गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here