चन्द्रपुर,१५ साउन ।
नेकपा एमाले निकट नेपाल बुद्धीजिवी परिषदको चन्द्रपुर नगर अधिवेसन एक कार्यक्रमका बिच सनिबार सम्पन्न भएको छ । अधिवेसनले रामप्रसाद उपाध्यायको अध्यक्षतामा ११ सदस्य नगर कमिटि गठन गरेको छ ।
कमिटीको सचिवमा बिनोद हुंमागाई ,कोषाध्यक्षमा तलसी न्यौपाने रहेका छन् । सदस्यहरुमा क्रमस रोहित मोक्तान ,शुभनारायण चौधरी ,प्रियाङका ठाकुर ,लिलाधर चौधरी ,मञ्जु थापा र भागवत चौधरी रहेको जिल्ला अध्यक्ष अनिल झाले जानकारी दिएका छन् । नेपाल बुद्धिजिवी परिषदका केन्द्रीय अध्यक्ष शिवचन्द्र साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका बिभिन्न स्तरका नेताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here