रौतहटको रंगपुरसाझेदारी वनमा व्यापक रुपमा काठ चोरी तस्करी भईरहेको छ । सहायक वन अधिकृत राम केवल राय र रंगपुर साझेदारी वन उपभोक्ता समितिको मिलेमतोमा सो क्षेत्रबाट दैनिक रुपमा काचा सालका रुख चोरी तस्करी हुने गरेको स्थानीयले बताएकाछन् । रंगपुर साझेदारी वनका केही हेरालुकै मिलेमतोमा साहायक वन अधिकृत राम केवल रायले काठ चोरी तस्करीको लाईन दिएको स्रोतले तराई एक्सप्रेसलाई बताएको छ । पछिल्लो समय रंगपुर साझेदारी वन क्षेत्रको कटानी र बेतौना क्षेत्रमा काठ चोरी तस्करी बढेको स्थानीयको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here