गौर,२४ भदौ ।
नेपाली कांग्रेस रौतहटले समानुपातिक तर्फका उम्मेदवार नाम सिफरिस गरेको छ । नेपाली काग्रेसले निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभाको लागि रामकृपाल यादव, नरेन्द्र पासवान, भुवनी गिरी श्रेष्ठ र विन्दा साहनी । निर्वाचन क्षेत्र १ को (क) मा शान्ति देवी, शम्भु प्रसाद यादव, डा. शाखान खातुन । चिरञ्जीवी प्रसाद सिंह, रामवशिष्ट राय यादव, प्रकाश कुमार सिंह, अनिताकुमारी साह, अम्बिका कुमारी गुप्ता र काशीलाल चौधरी । (ख) मा सन्तुप्रसाद यादव, इन्दुकुमारी साह, नितेशकुमार गुप्ता, नजमा खातुन, सोविता सहनी, जिरमन्ति दवी यादव, सन्तलाल साह, हरेन्द्र राय यादव, रेणु यादवको सिफारिस भएका छन् ।
निर्वाचन क्षेत्र नम्वर २ प्रतिनिधि सभा तर्फ समानुपातिकमा सम्भावित उम्मेदवारहरु रामलोचन प्रसाद कलवार, जफिरा खातुन, धर्मेन्द्र पासवान, अन्जु झा प्रदेश तर्फ (क) मा मोहम्मद महताव आलम, गृषनन्दन कुमार सिंह, जमुना ठाकुर, प्रेमकुमार यादव, शेख फजरुल्लाह, निकहत वेगम, कौशर आलम, जुहीकुमारी झा, सामा अख्तर र रामलोचन प्रसाद कलवार । (ख) मा रामचन्द्र गिरी, साहजहँ वेगम, बचिया देवी, रेणुकुमारी यादव, सुरेश प्रसाद पटेल, मोसिमा वेगम, नवलकिशोर साह, शर्मिला देवीको नाम समावेश गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर ३ प्रतिनिधि सभा समानुपातिक तर्फ निर्मला सुवेदी, फिरोज आलम । प्रदेश (क) तर्फ बालमिकी प्रसाद यादव, ज्ञानेन्द्र प्रसाद यादव, पवनराज गिरी, रामएकवाल राय यादव, शेख फैज अहमद, शेख कमरुद्दिन, आशाकुमारी यादव, शेख सनाउल्लाह, रमेशप्रसाद खरेल इन्दिरा देवी चौधरीर र मोहम्मद शेराज । (ख) तर्फ सुनिलकुमार यादव, निलम देवी, हृदयनारायण राय यादव, रंगिला देवी जयसवाल, सुनिता देवी यादव, सति देवी, महादेव साह, जोगिन्द्र राय, उमाकान्त सहनी, उमेश चौधरी र प्रकाश श्रेष्ठको नाम सिफारिस गरिएका छन् ।
निर्वाचन क्षेत्र नम्वर ४ प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक तर्फ सरस्वती गिरी, अनिता कर्ण, अनन्त कोइराला र लक्ष्मि बराल । प्रदेश तर्फ (क) मा सुबास कोइराला, सपुतबहादुर कार्की, श्रृष्टि श्रेष्ठ, भागरिथ दास तत्मा, चन्द्रकुमारी गुरुंग, माहानन्द राय यादव, गणेश प्रसाद चौलागाई, सानुमाया ठोकर, प्रमोद हजरा, शैलेन्द्र चौधरी, विनोद गुप्ता तथा (ख) तर्फ शम्भु पटेल, सुनिता श्रेष्ठ, शेख तवारक, शेर मजिद, रोज महम्मद, विश्वनाथ राम यदाव, अदुद मिया कवारी, नेक महम्मद, इन्दल दास र गजेन्द्र पालको नाम सिफारिस गरिएको छ ।
नेपाली काग्रेसले सबैलाई सन्तुष्ट हुने गरी जिल्लाबाट नाम सिफारिस गरेको छ तर टिकट दिने नदिने सर्वाधिकार मधेश प्रदेश समितिको समन्वयमा केन्द्र संग रहेको श्रोतले जनाएको छ । नेकाले जम्बो उम्मेदवारको नामावली सफारिस गर्दा कहिकतै विरोधाभास नभएको बताइएको छ ।
उक्त सुची अनुसार बहालवाला शिक्षक राममंगल प्रसाद यादवको नाम निर्वाचन क्षेत्र नम्वर ३ अन्तर्गत प्रदेश सभाको लागि प्रत्यक्षमा क बाट सिफारिस गरिएको छ ।