रौतहट,१३ असोज । विश्व मुटु दिवसको अवसरमा आज चन्द्रनिगाहपुरमा खुल्ला दौडको आयोजना गरियो । चन्द्रपुर अस्पताल प्रालीको आयोजनामा भएको सो खुल्ला दौड प्रतियोगितामा ठुलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो । विश्वभर पछिल्लो समय मुटु रोगका कारण ज्यान गुमाउनेको संख्या बढ्दो रहेका कारण त्यसबाट बच्नका लागि ब्यामको अवश्यकता रहेकाले दौडको आयोजना गरिएको अस्पतालका डाक्टर सुवास चौधरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here