रौतहट,२३ असोज । नेकपा एमालेका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री प्रभु साहले प्रतिनिधिसभा सदस्यको लागी रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्ररूपमा मनोनयन दर्ता गराएका छन । उनले जसपाका अधिकांस स्थानीय नेतालाई एमालेमा प्रवेश गराएको र पछिल्लो समय पार्टीले जसपासंगै गठबन्धन गरेपछि उनले नयांलाई मन बुझाउनका लागि स्वतन्त्र उम्मेदवारी दिएको आंकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here