रौतहट,२३ असोज । आँउदो मंसिर ४ गते हुने निर्वाचनमा रौतहट क्षेत्रनं ४ को क प्रदेशसभा सदस्यमा चन्द्रनिगाहपुरका पत्रकार सन्तोष काफ्लेले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले आफुले स्वतन्त्र उम्मेदवारका रुपमा चन्द्रनिगाहपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज मनोनयन दर्ता गराउने बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here