गरुडा,२७ असोज । रौतहट क्षेत्रनं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका ओम प्रशास जयसवालले माछा चुनाव चिन्ह् पाएकाछन् । उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रेको भएपनि उनलाई नेपाली काँग्रेस र नेकपा एमालेका मतदाताको साथ रहने विस्वास उनले लिएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार सो क्षेत्रमा नभएका कारण समेत स्वतन्त्र उम्मेदवारी दिएका जयसवालले आफ्नो पक्षमा दुबै पार्टीको मत आउने उनले बताए । तराई एक्सप्रेससंगको कुराकानीमा जयसवालले यो क्षेत्रमा आफ्नो जित निश्चित रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here