रौतहट क्षेत्रनं ३ को प्रदेशसभा सदस्यमा ख बाट स्वतन्त्र उम्मेदवार बद्रुदिन अरमान भाईले आफ्नो जित पक्का रहेको बताएकाछन् । उनले आफुले चुनाव जिते यो क्षेत्रको विकासमा कायापलट गर्ने बताएकाछन् । आज संचारकर्मीहरुसं कुरा गर्दै अरमान भाईले आफ्नो जित पक्का रहेको बताएकाछन् । प्रेसरकुकर चुनाव चिन्ह्बाट मैदानमा उत्रेका अरमानभाई कम्युनिष्ट राजनिति मधेशवादी राजनितिहुदै स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रेका हुन । उनलले आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताएकाछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here