चन्द्रपुर,२ कार्तिक । एकीकृत समावादी पार्टीबाट रौतहट क्षेत्रनं ४ को क प्रदेशसभाबाट उम्मेदवार बनेका बलकृष्ण श्रेष्ठ यतीबेला घरदैलोमा व्यस्त रहेकाछन् । श्रेष्ठले आफुलाई मतदाताले विस्वास गरेका कारण यस पटक आफु प्रदेशसभा सदस्यमा विजयी हुनेमा विस्वस्त रहेको बताएकाछन् । रौतहट क्षेत्रनं ४ क प्रदेशसभा तर्फ नेकपा एमालेका अखिलेश्वर चौधरी ,नेकपा माओवादीका युवराज भट्टराई उम्मेदवार रहेकाछन् । तीनजना मध्य आफ्नो जितको सम्भावना प्रवल रहेको एकीकृत समाजवादीको कलम चिन्हबाट मैदानमा उत्रेका बालकृष्ण श्रेष्ठको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here