रौतहट,७ कार्तिक । रौतहट क्षेत्रनं ४ का संघिय संसदका उम्मेदवार उद्धव रेग्मीले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमलाई तिब्र पारेकाछन् । नेकपा एमालेबाट संसदको उम्मेदवार रहेका रेग्मीले आफ्नो निर्वाचन क्षेत्रको ख मा घर दैलोलाई तिब्र पारेका हुन । प्रदेशसभा तर्फको ख का उम्मेदवार अबुल कलाम आजद उर्फ फुलबाबुसंगै रेग्मीले सो क्षेत्रका मतदातको घरघर पुगेर मत मागेको जसपाका युवा नेता राजकुमार दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here