रौतहट,१३ कार्तिक । नेकपा एमालेका नेता प्रलाद पौडेलले आफु प्रभु साहको पक्षमा नभएको बताएकाछन् । प्रभु साहले स्वतन्त्र टिमको रौतहट क्षेत्रनं ४ क प्रदेशसभाको चुनाव प्रचार प्रसार समितिको संयोजक बनाएको भन्दै प्रचार गरेपछि पौडेलले आफु एमालेकै उम्मेदवारको पक्षमा रहेको बताएका हुन । उनले आफु रौतहट क्षेत्रनं ४ का एमाले उम्मेदवारको प्रचारमा रहेको र त्यस्ता कुनैपनि भ्रममा नपर्न सबैसंग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here