रौतहट,१३ कार्तिक । नेकपा एमाले रौतहट क्षेत्रनं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव रेग्मी र प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले चन्द्रपुर ३ को गैडाटारमा घरदैलो कार्यक्रम गरेका छन् । दुबै उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्नका लागि सो क्षेत्रका बासिन्दासंग आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा समानुपाति उम्मेदवार आरती भण्डारीको समेत सहभागिता रहेको थियोे । गैडाटारका बासिन्दाले सुर्यछापमा मतदान गर्ने एमालेका युवा नेता राजु धामीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here