अशोक पहाडी
रौतहट,४ मंसिर । रौतहटका चार निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । बिहान ७ बजे शुरु भएको मतदानमा स्थानियको सहभागीता यस अघिको स्थानिय तहको निर्वाचन भन्दा कम देखिएको छ । स्थानिय तहको निर्वाचनमा झण्डै ८० प्रतिशत मतदान भएको रौतहटमा प्रतिनिधि र प्रदेश सभाका लागी ६५ प्रतिशत मात्र मतदान भएको छ । रौतहटमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको निर्वाचन रौतहटमा शान्तीपूर्णरुपमा समपन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here