चन्द्रपुर,५ मंसिर । रौतहट क्षेत्र नं ४ मा नेकपा एमालेका उदव रेग्मी अगाडि लागेका छन । अहिले राती १० बजेर ५० मिनेट जादा सम्म एमालेका रेग्मीले १८११ मत प्राप्त गरेका छन । त्यस्तै नेपाली काग्रेसका देव प्रसाद तिमल्सिनाले १५३१ मत प्राप्त गरेका छन । अहिले चन्द्रपुर १० को मतगणना भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here