गौर,६ मंसिर। रौतहट क्षेत्र नं १ मा नेकपाएकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अगाडि रहेका छन । साझ पाँच बजे सम्मको मतगणनाको परिणामबाट नेकपा एकीकत समाजवादीका अध्यक्ष नेपाल ११ हजार २ सय ३० मत सिहत नेपाल अगाडि रहेका छन । उनलाई नेकपा एमालेका अजय कुमार गुप्ता ९ हजार १ सय ४२ मत सहित नेपाललाई पक्षयाई रहेका छन । पुर्व प्रधानमन्त्री नेपाललाई नेकपा एमालेका उम्मेदवार गुप्ताले कडा टक्कर दिएका छन ।