अशोक पहाडी
रौतहट,७ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पाँच हजार मतले अगाडि लागेका छन् । माधव कुमार नेपालले २३ हजार ८ सय ४० मत ल्याउदा नेकपा एमालेका अजय कुमार गुप्ताले १८ हजार ८ सय ३९ मत ल्याएकाछन् । यतीबेला नेपाल पाँच हजार १ मतले अगाडी रहेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here