रौतहट,७ मंसिर । रौतहट क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यमा माओवादीका युवराज भट्टराई विजयी भएकाछन् । १५ हजार ३ सय ६८ मत ल्याउदै भट्टराई विजयी भएका हुन । उनका निकटतम प्रतिद्धोन्द्धी नेकपा एमालेका अखिलेश्वर चौधरीले १० हजार २ सय ८१ मत प्राप्त गरेकाछन थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here