रौतहट,१४ पुस । नेकपा माओवादी ,नेकप एमाले हुदै प्रभु साहले अन्त्यमा आफ्नै अध्यक्षतामा आम जनता पार्टी खालेका छन् । केही बेर पहिला राजधानीमा आम जनता पार्टीको केन्द्रीय समितिको बिस्तारित बैठकबाट प्रभु साहको अध्यक्षतामा १५१ केन्द्रीय कमिटि गठन गरियको छ । सातै प्रदेश ईन्चार्ज, अध्यक्ष समेत चयन गरिएको सो पार्टीका बालकृष्ण सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here