रौतहट,१८ पुस । आज बिहानै बाट लागेको बाक्लो हुस्सु र शितलरीका कारण रौतहटको जनजिवन प्रभावित भएको छ । हुस्सुका कारण पुर्व पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा सवारी साधान दिउसै बत्ति बालेर गुडन बाध्य रहेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here