रौतहट,१९ पुस । रौतहट क्षेत्रनं २ बाट स्वतन्त्र रुपमा चुनाव जितेका किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । हिजो उनले बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर नेकपा एमालेमा प्रवेश गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here