चन्द्रपुर,३ माघ । पोखरामा भएको प्लेन दुर्घटनामा दिबंगत भएकाहरुको सम्झनामा रौतहटको चन्द्रपुर दिप प्रज्जवलन गरिएको छ । एक संस्थाले गरेको दिप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेसका नेता सुर्य थापा , देवराज कार्की ,सुमन गौतम नेपाल विद्यार्थी संघका रौतहट अध्यक्ष अधिकार लामिछाने लगाएतले मृत आत्माको चिरशान्तीको कामना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here