बारा,२८ माघ । बारा जिल्ला नेपाल कराँते महासंघको अध्यक्षमा सानु पटेल कुर्मी सर्बसम्मत अध्यक्षमा चयन भएकाछन् । बारा जिल्लाका स्वयमसेवक प्रशिक्षकहरुको भेलाबाट कुर्मी अध्यक्षमा सर्बसम्मत चयन भएका हुन ।
भेलाले मधेश प्रदेश प्रतिनिधिमा सानु बाबु कुर्मी ,श्रीराम साह ,मनोज साह र निमिसा राई चयउन भएका छन् ।