काठमाण्डौ,१२ फागुन । नेपालका चर्चित रेस्लिङ खेलाडी प्रदीप उर्फ साइन नेपालमा रेस्लिङ जगतको एक उदयमान खेलाडीका रुपमा उदाउदै गरेका खेलाडी हुन । नेपाली दर्शकले टेलिभिजनमा हेर्दै आएको रेस्लिङ खेल नेपालमा समेत दर्शकले प्रतक्ष हेर्दे आएका छन् । अनुसासित र सहासी खेलाडी हुन साइन । उनि बिगत ८ बर्ष देखि निरन्तर खेल क्षेत्रमा लानिरहेका छ्न । उनि रेस्लिङ जगतमा आउनु पहिले साम्बो खेलाडी थिए नेपाल सम्बो बाट उनि नगर च्याम्पियन सिप हुदै एसिय गेम सम्म भाग लिईसकेका एक उदयमान तथा चर्चित खेलाडी हुन । साम्बो साथ साथै रेस्लिङ खेललाई एक साथ अगाडि बढायका साइन नुवाकोटको शिबपुरी गाउपालिका ७ मा जन्मिएका हुन उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि २१ओटा फाइट गरेका छन । नेपालका रेस्लिङ खेलको विकासका लागि राज्यले उचित सहयोग गर्नुपर्ने उनको भनाइ रहेको छ । नेपालमा खेलाडीले खेलेरै जिवन चलाउन सक्ने अवस्था नभएकाले समेत खेलाडीको हकहितका लागि नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदले उचित ध्यान दिनुपर्ने पाण्डेको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here