जनकपुर,१९ फागुन । नेपाल कराँते महासंघ धनुषाको अध्यक्षमा बिरेन्द्र कर्ण चयन भएका छन । सो जिल्लाका बिभिन्न कराँते खेलाडीहरुको भेलाबाट कर्ण अध्यक्षमा चयन भएका हुन । नेपाल कराँते महासंघ मधेश प्रदेशका प्रमुख रामचन्द्र ठाकुरको अध्यक्षतामा भएको भेलाबाट कर्ण अध्यक्षमा चयन भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here