चितवन,११ बैशाख । चितवन २ मा रास्वपाका रवि लामिछानेसँग एमालेका रामप्रसाद न्यौपानेले मतान्तर घटाएका छन्।
पछिल्लो अपडेट अनुसार लामिछाने १४ सय ९२ मत ल्याउँदा न्यौपाने ११ सय ३३ मत ल्याएका छन् । उनीहरुबीच ३५९ मतान्तर छ।
यस्तै, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत ल्याएका छन्। हाल इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।
नेपाल प्रेस