कलैया,११ बैशाख । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा र जनता समाजवदीका उम्मेदवार उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो मतपरिणामअनुसार शिवचन्द्रले ११४६ मत ल्याउँदा उपेन्द्रले १११७ मत ल्याएका छन्।
यस्तै एमालेका उम्मेदवार पुरुसोत्तम पौडेलले ५३८ मत ल्याएका छन् भने रास्वपाका उम्मेदवार रमेश खरेलले २४४ मत पाएका छन्।