अशोक पहाडी
रौतहट,२ जेठ । रौतहटको चन्द्रनिगाहपुरमा भ्रष्टाचार बिरोधमा प्रर्दशन भएको छ । चन्द्रपुर स्वतन्त्र नागरिक समाजको अगुवाईमा बिरोध प्रर्दशन भएको हो । चन्द्रपुर स्वतन्त्र नागरिक समाजका अध्यक्ष महारत्न बिष्टले भ्रष्टाचार बिरोधी आन्दोन जारी रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here