रौतहट,१० जेठ । नेपाल फुटबल संघ मधेश प्रदेशको अधिवेसन यही जेठको १३ गते हुदै छ । सोही अधिवेसनलाई प्रभाव पार्न फुटबल संघका दिपक खाती लागि परेको गुनासो बढदै जान थालेको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अडिट एण्ड कम्पलेनका संयोजक रहेका दिपक खाती चुनावी कार्यक्रमलाई प्रभावित पार्नका लागि उम्मेदवारको प्रचार प्रसार लागेकाले त्यस्तो काम तत्काल बन्द गर्नका लागि फुटबल संग सम्बन्धीतहरुले माग गरेकाछन् ।
कुनै पनि उम्मेदवारको प्रचार प्रसारमा सहभागि हुन नपाउने भएपनि खाती आफ्नो मान्छेलाई जिताउनका लागि लागि परेको भन्दै समाजिक संजालमा बिरोध आँउन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here