रौतहट,५ असार । रौतहटमा अहिले हावाहुरी सहित बर्षा भईरहेको छ । बिगत लामो समय देखी बर्षा नभएको अवस्थामा आज हावाहुरी सहित बर्षा भएपछि सर्वसाधारणले राहतको महसुस गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here