भक्तपुर । असार सुरु भएसँगै काठमाडौँ उपत्यकासहित देशभर किसानहरू रोपाइँमा व्यस्त हुन थालेका छन् । काठमाडौँ उपत्यकाका काँठ क्षेत्रमा धान रोपाइँमा यति बेला किसानहरू व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यति बेला किसानहरू धान रोप्न व्यस्त छन् । उनीहरू जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाइँमा व्यस्त भएको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here