प्रोटिन, भिटामिन, खनिज पदार्थ, कार्बोहाइड्रेट, फाइबर, गुड फ्याट, कोलेस्टेरोल र आइरन मानव शरीरका लागि चाहिने अत्यावश्यक पोषक तत्व हुन् । अन्य सबै पोषक तत्वबारे चर्चा भइरहे पनि आइरनबारे भने कमै भएको देखिन्छ ।

सामान्य भाषामा आइरन भनेको फलामजन्य तत्व हो । यसलाई ए सूक्ष्म प्रोटिन पदार्थ पनि भनिन्छ । जुन मानव शरीरको लागि अत्यावश्यक प्रोटिन पदार्थको रुपमा लिइन्छ । यो एकदम थोरै मिलिग्राममा मात्र चाहिने तत्व हो । यसले शरिरलाइ रातोपन तत्व दिन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here