असार, काठमाडौं । मिटरब्याज विरुद्धको कानुन पारित गर्न माग गर्दै धर्नामा बसेका मिटरब्याज पीडितलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने भएका छन् ।

कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितले माइतीघरमण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् र उनीहरु अहिले बानेश्वरमै धर्नामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here