नयाँदिल्ली — उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढीपहिरोमा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । बाढीपहिरोका कारण पुलपुलेसा भत्किँदा र सडक अवरुद्ध हुँदा धेरै क्षेत्रमा पुग्न कठिनाइ भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here