काठमाडौँ । लहानस्थित सडक डिभिजन कार्यालयमा लेखा अधिकृत पदमा पदम विनोद पोखरेल पक्राउ परेका छन् ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here