हेटौडा । मकवानपुरका हेटौँडाबाट १०० किलो लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गएराति २ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ कर्राबाट १०० किलो ६०० ग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here