२४ असार २०८० का दिन राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको पत्रले यो पंक्तिकारको ध्यानाकर्षण गर्‍यो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहका प्रधानाध्यापक र क्याम्पसका प्रमुखलाई सम्बोधन गरेर ‘माध्यमिक तह अध्ययन पूरा गरी कक्षा ११ मा अध्ययन गर्न माध्यमिक तह कक्षा १० को अन्त्यमा हुने परीक्षा ९एसईई० मा न्यूनतम औसत ग्रेड प्वाइन्ट ९जीपीए० १।६ प्राप्त गरेका विद्यार्थी योग्य मानिने’ कुरा उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here