संग्रभारतीय निर्देशक महेश भट्ट हालै आफ्नी जेठी छोरी र प्रतिस्पर्धी पूजा भट्टलाई भेट्न रियालिटी शो बिग बस ओटीटीटु मा पुगे । लामो समयपछि छोरीलाई भेट्न पाउँदा महेश भावुक देखिए । यतिबेला उनले छोरी पूजासँगको आफ्नो सम्बन्ध बारे पनि कुरा गरिन् । पूजा जन्मिँदा आफू आर्थिक समस्याबाट गुज्रिरहेको उनले स्मरण गरे । उनले भने, ‘जेठी छोरी जन्मिँदा मसँग पैसा नै थिएन । निकै मुस्किलले १५ सय रुपैयाँ जोड्न सकेँ । ’ उनले छोरी हुर्किएपछि खराब समयमा परिवारको शक्ति बनेको पनि महेशले बताए । पूजाले मोडलिङको काम गरेर घर खर्च चलाउन मद्दत गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here