गौर,२३ साउन । लालबकैयाको पानी गौर पसेको छ । नेपाल भारत ड्यामहुदै बकैयाको पानी गौर पसेको सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म गौरका डिएसपी सुर्य तिमल्सिनाले तराई एक्सप्रेसलाई जानकारी दिएका छन। नेपाल भारत दस गजा ड्यामको पानी बागमतीमा नगए गौरको दसगजा क्षेत्र डुवानमा पर्ने छ । बकैयाको पानी सिमा क्षेत्रमा प्रवेस गरेपछि सशस्त्र प्रहरीको गौर दसगजामा रहेको गुल्म सार्ने तयारी भएको छ । भारतले बनाएको ड्यामका कारण पानीको निकास नहुदा हरेक बर्षायाममा गौरको सिमा क्षेत्र डुवानमा पर्ने गरेको एमालेका केन्द्रीय सदस्य तथा स्थानीय बासिन्दा अजय कुमार गुप्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here