अम्बा खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यस्तै यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । अम्बामा फाइबर, लाइकोपिन, भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । फाइबरले भरपुर अम्बा खाँदा पेट त सफा हुन्छ नै यसले पाचन प्रणालीलाई पनि बलियो बनाउँछ । अम्बा पेटबाहेक अन्य थुप्रै रोगमा पनि निकै लाभदायी हुन्छ । अम्बाका अन्य फाइदा यस प्रकारका छन् ।
१। प्रतिरोधी क्षमता वृद्धि गर्छ
२। तौल कम गर्न फाइदाजनक
3। मधुमेह नियन्त्रण गर्छ
4। पाचन तन्त्र बलियो पार्छ