काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्खा लागेसँगै बाढी पहिरो र अविरल वर्षाका कारण महामारी तथा अन्य स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।सरुवा रोग विशेषज्ञ डा। प्रभात अधिकारी वर्षाका कारण आएको बाढी र पहिरोमा सङ्क्रामक रोगहरू महामारीको रूपमा फैलिन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here