किन लिएका थिए क्यानेडेली नागरिकता

अक्षय कुमारले धेरै वर्षअघि यसबारे कुरा गरेका थिए । उनका अनुसार ९० को दशकमा कुनै बेला उनको करियर खराब अवस्थाबाट गुज्रिएको थियो । समाचार अनुसार त्यति बेला उनका १५ फिल्म लगातार फ्लप भएका थिए ।

अक्षय कुमारले भनेका थिए, ‘त्यति बेला यस्तो स्थितिमा मैले क्यानडाको नागरिकताका लागि निवेदन दिएको थिएँ ।’

सन् २०१९ को लोकसभा चुनावमा उनले मतदान नगरेपछि उनको नागरिकताको विषयमा सोसल मिडियामा ठुलै बहस निम्तिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here