फिल्म ‘गदर–२’ ले २९ साउन मङ्गलवार ऐतिहासिक कमाई गरेको छ । फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर यसबारे जानकारी दिएका हुन् ।तरनले यसबारे जानकारी दिँदै भने, ‘गदर–२ ले १५ अगस्टमा ऐतिहासिक कमाई गरेको छ । फिल्मले मङ्गलवार स्वतन्त्रता दिवसको मौकामा ५५ करोड भारुको कमाई गरेको छ । यो मितिमा कुनै पनि भारतीय फिल्मले यति कमाएको थिएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here