काठमाडौँ। बलिउड अभिनेता साहिल खान नेपाल आएका छन्। बडी बिल्डिङ प्रतियोगिता ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनी शनिवार नेपाल आएका हुन्। स्टाइल, एक्सक्युज मी, डबल क्रस, यही हे जिन्दगी, अलादिन जस्ता फिल्मका अभिनेता खानले नेपाल आउँदा आफूलाई खुसी लागेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here