आजकल कतिपयले तौल घटाउन बिहान ५–७ चम्चा नरिवलको तेल पानीमा मिसाएर खाने गर्छन् । तर के यो विधि तौल घटाउन सही छ रु यद्यपि नरिवल, पौष्टिक तत्त्वले भरिपूर्ण फल हो । नरिवलको तेल एन्टी ब्याक्टेरियल र एन्टी फङ्गल हो । त्यसैले नरिवलको तेलले छालामा चिलाउने समस्या हट्छ । नरिवलको तेलको सेवनले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भन्ने विश्वास कतिपयको छ । त्यसैले नरिवलको तेललाई डिटोक्सको रूपमा प्रयोग गर्ने प्रचलन बढ्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here