अशोक पहाडी
रौतहट,४ भदौ ।
रौतहट जिल्लामा १ महिनाको अवधिमा ३० जनाले आत्माहत्या गरेकाछन् । यसै क्रममा गएराती रौतहटको चन्द्रपुर नगरपालिका वडानं ६ का एकजना ४३ बर्षका पुरुषले पासो लगाएर आत्महत्या गरेका छन् । ठोकर टोलका ४३ बर्षका आईतसिंह ठोकरले गएराती आफ्नै घरमा पासो लगाएर आत्मा हत्या गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोईरालाले जानकारी दिएका छन् । यो संगै रौतहटमा एक महिनामा ३० जनाले आत्माहत्या गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here