साउथका सुपरस्टार रजनीकान्त हालै रिलिज भएको फिल्म जेलरमार्फत बक्स अफिसमा धमाका मच्चाइरहेका छन् । यसका साथै, पछिल्लो समय उनी विभिन्न स्थानमा यात्रा गरी चर्चित हस्तीसँग भेटघाट पनि गरिरहेका छन् । केही समय अघि अभिनेता बद्रीनाथ धाम र ऋषिकेशमा एक आश्रमको भ्रमणमा थिए । त्यहाँ उनले केही समय बिताए । त्यसपछि उनी विभिन्न व्यक्तित्वसँग भेटघाट गरिरहेका छन् । उनले भेटेका व्यक्तित्वमध्ये एक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here