बारा । जीतपुर सिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा उत्सर्जन भएको फोहर वीरगन्ज महानगरमा पठाउने भएको छ । उपमहानगरले आफ्नो क्षेत्रबाट उत्सर्जन हुने फोहोर वीरगन्ज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र ९ल्याण्डफिल्ड साइट० मा विसर्जन गर्ने सम्झौता भएको हो ।